काठमाडौंमा ‘गौरव यात्रा’ (तस्वीरहरू)
![काठमाडौंमा ‘गौरव यात्रा’ (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/pride-parade-(3)-1702119489.jpg)
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले शनिबार काठमाडौंमा ‘गौरव यात्रा’ निकालेका छन्।
उनीहरूले हरेक वर्ष डिसेम्बरको दोस्रो शनिबारलाई गौरव दिवसका रुपमा मनाउँदै आएका छन्। गौरव दिवसको अवसरमा शनिबार काठमाडौंको शान्तिवाटिकामा र्याली निकालिएको हो।
क्वयेर युवा समूहको आयोजनामा काठमाडौंको शान्तिवाटिकादेखि नक्सालसम्म र्याली निकालिएको हो। नेपालमा सन् २०२० देखि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले गौरव दिवस मनाउँदै आएका छन्।
![pp_2080 (1).jpg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/pride parade ktm/pp_2080 (1).jpg)
![pp_2080 (4).jpg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/pride parade ktm/pp_2080 (4).jpg)
![pp_2080 (5).jpg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/pride parade ktm/pp_2080 (5).jpg)
![pp_2080 (2).jpg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/pride parade ktm/pp_2080 (2).jpg)