भ्रष्टाचार ढाकछोप विरुद्ध प्रदर्शन (तस्वीरहरू)
![भ्रष्टाचार ढाकछोप विरुद्ध प्रदर्शन (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/givond_1683714630.jpg)
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै व्यक्तिलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।
बृहत् नागरिक आन्दोलनको अगुवाइमा बुधबार काठमाडौंको भद्रकालीमा प्रदर्शन गरिएको हो। प्रदर्शनकारीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न नेताहरूलाई पनि कारबाही गर्न माग गरेका छन्।
यसमा नाम मुछिएका सबै व्यक्तिमाथि निश्पक्ष छानबिन हुनुपर्ने उनीहरूको माग छ। यसको अनुसन्धानमा प्रहरीलाई दबाब नदिन पनि उनीहरूले खबरदारी गरेका छन्।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/bhadrakali/bhadrakali%20(1).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/bhadrakali/bhadrakali%20%282%29.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/bhadrakali/bhadrakali%20(7).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/bhadrakali/bhadrakali%20(6).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/bhadrakali/bhadrakali%20(4).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/bhadrakali/bhadrakali%20(5).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/bhadrakali/bhadrakali%20(3).jpg)