मजदूर दिवसमा काठमाडौंका मजदूर (तस्वीरहरू)
![मजदूर दिवसमा काठमाडौंका मजदूर (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/majdur_(8)_1682935815.JPG)
अन्तर्राष्ट्रिय मजदूर दिवस नेपालमा पनि सोमबार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ।
हरेक वर्ष १ मे अर्थात आजै दिन संसारभर मजदूर दिवस मनाउने गरिन्छ। आठ घन्टाको कार्यदिनको माग सहित आफ्नो अधिकारका लागि अमेरिकाको शिकागो शहरका मजदूरले गरेको संघर्षलाई स्मरण गर्दै संसारभर मजदूर दिवस मनाउने गरिन्छ।
संसारभर मजदूर दिवस मनाइरहँदा देशको राजधानी काठमाडौंमा भने मजदूरहरू आफ्नै कर्ममै व्यस्त देखिन्थे। बिहानैदेखि परेको झरीमा पनि उनीहरू काममा तल्लीन थिए।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/may%20day/majdur%20%281%29.JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/may%20day/majdur%20(2).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/may%20day/majdur%20(3).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/may%20day/majdur%20(5).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/may%20day/majdur%20(7).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/may%20day/majdur%20(6).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/may%20day/majdur%20(9).JPG)