काठमाडौंमा श्वास लिनु पनि स्वास्थ्यका लागि हानिकारक (भिडिओ रिपोर्ट)
![काठमाडौंमा श्वास लिनु पनि स्वास्थ्यका लागि हानिकारक (भिडिओ रिपोर्ट)](https://www.himalkhabar.com/uploads/posts/800X600/air_polution_1682001411.JPG)
केही दिनदेखि बढ्दै गएको वायु प्रदूषणले काठमाडौं उपत्यकामा स्वास फेर्नै सकस हुँदै गएको छ।
संसारकै सबैभन्दा बढी वायु प्रदूषण भएको शहरमा काठमाडौं पनि छ। यसले स्वास्थ्यमा असर पारिरहेको चिकित्सकहरूले बताएका छन्।
त्यस्तै, डढेलोका कारण बिहान र बेलुका वायु प्रदूषण अत्यधिक बढिरहेको वातावरण विभागले जनाएको छ। बालबालिका र वृद्धवृद्धालाई सकभर बाहिर ननिस्कन वातावरण विभागले आग्रह गरेको छ।