तस्वीरमा रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता
_1677315292.jpg)
नेपाली कांग्रेसबाट रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिएका छन्।
आठ दलका शीर्ष नेता सहित शनिबार मध्याह्न नयाँ बानेश्वरस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दिएका हुन्। गत मंसीर ४ गते भएको निर्वाचनमा उनी तनहुँ-१ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ। त्यसका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ।

.jpg)
.jpg)