निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा प्रदर्शन (तस्वीरहरू)
![निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा प्रदर्शन (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/ruby_khan_(8)_1674474985.jpg)
बाँकेकी निर्मला कुर्मीको अपहरण र हत्यामा संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।
कुर्मीको हत्यामा संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दै नेपालगञ्जबाट आएका महिलाहरू २६ दिनदेखि माइतीघर मण्डलमा धर्ना दिंदै आएका छन्। सरकारले उनीहरूका माग सम्बोधन नगरेपछि दबाब दिन बृहत् नागरिक आन्दोलनले सोमबार प्रदर्शन गरेको हो।
माइतीघर मण्डलमा आयोजित प्रदर्शनमा शिल्पी थिएटरका कलाकारले सडक नाटक समेत प्रदर्शन गरेका छन्। न्यायका लागि धर्मामा बस्दै आएकी अधिकारकर्मी रुबी खान सहित केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/social/ruby%20khan/ruby%20khan%20%282%29.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/social/ruby%20khan/ruby%20khan%20(3).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/social/ruby%20khan/ruby%20khan%20(4).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/social/ruby%20khan/ruby%20khan%20(5).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/social/ruby%20khan/ruby%20khan%20(11).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/social/ruby%20khan/ruby%20khan%20(9).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/social/ruby%20khan/ruby%20khan%20(1).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/social/ruby%20khan/ruby%20khan%20(7).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/social/ruby%20khan/ruby%20khan%20(6).jpg)