पशुपतिमा आराधना संगीत (तस्वीरहरू)
![पशुपतिमा आराधना संगीत (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/BIK_9309_1673278867.jpg)
पशुपतिनाथको परिसरको शंकराचार्य मठमा सोमबार साँझ शिवको आराधना संगीत गुञ्जयमान भयो।
स्वामी विवेकानन्द कल्चरल सेन्टर र पशुपति क्षेत्र विकाश कोषको सयुक्त आयोजनामा नेपाल र भारतको कलाकारद्वारा शास्त्रिय राग र शिव भजनको आध्यात्मतिक प्रस्तुति गरिएको हो।
नेपाल र भारतको सांस्कृतिक आदानप्रदान र कलाकारबीच आत्मियता बढाउने उद्देश्यले आयोजित कार्यक्रममा दुवै देशका गायकगायिका र संगीतकर्मी सहभागी थिए।
![](https://www.himalkhabar.com/uploads/editor/Culture/pasupati/BIK_9300.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Culture/pasupati/BIK_9314.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Culture/pasupati/BIK_9312.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Culture/pasupati/BIK_9315.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Culture/pasupati/BIK_9327.jpg)