उँधौलीको उल्लास (तस्वीरहरू)
![उँधौलीको उल्लास (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/udhauli_(2)_1670495850.JPG)
किरात समुदायले बिहीबार उँधौली पर्व धूमाधामका साथ मनाएका छन्।
हरेक वर्ष मंसीर शुल्क पूर्णिमाका दिन उँधौली पर्व मनाउने गरिन्छ। हिउँद शुरू भएसँगै लेकबाट बेसीतिर बसाइ सर्ने सङ्केतका रूपमा यो पर्व मनाउने गरिन्छ।
यो पर्वमा पूजाआजासँगै नाचेर रमाइलो पनि गरिन्छ। खेतीपाती गर्ने वेला वैशाख शुल्क पूर्णिमाका दिन उँभौली र खेतीपाती भित्र्याउने वेला मंसीर शुल्क पूर्णिमाका दिन उँधौली मनाउने गरिएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/udhauli/udhauli%20%281%29.JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/udhauli/udhauli%20(6).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/udhauli/udhauli%20(4).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/udhauli/udhauli%20(7).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/udhauli/udhauli%20(3).JPG)