बाजुरा घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)
![बाजुरा घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/chetan_aaidy_(3)_1669546847.JPG)
प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावका दिन बाजुरामा भएको घटनाको विरोधमा आइतबार काठमाडौंमा प्रदर्शन गरिएको छ।
मंसीर ४ गते मतदानका क्रममा बाजुराको त्रिवेणी नगरपालिकास्थित मतदानस्थलमा विवाद हुँदा झडप भएको थियो। झडपका क्रममा चेतन अयडीको मृत्यु भएको थियो। घटनामा केही स्थानीय र प्रहरी घाइते भएका थिए।
त्यसमा संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दै अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको हो। उनी अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य हुन्।
![](https://www.himalkhabar.com/uploads/editor/election/election_2079/ktm/chetan%20aaidy%20%286%29.JPG)
![](https://www.himalkhabar.com/uploads/editor/election/election_2079/ktm/chetan%20aaidy%20(2).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/election/election_2079/ktm/chetan%20aaidy%20(4).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/election/election_2079/ktm/chetan%20aaidy%20(5).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/election/election_2079/ktm/chetan%20aaidy%20(1).JPG)