जितको खुशीयाली (तस्वीरहरू)
![जितको खुशीयाली (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/prem_suwal_(6)_1669455014.JPG)
भक्तपुर-१ बाट निर्वाचित नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवालले शनिबार धन्यवाद र्याली आयोजना गरेका छन्।
मतदाता तथा सहयोगीलाई धन्यवाद दिन आयोजित र्यालीमा स्थानीय बासिन्दा सहभागी थिए। बाजागाजा सहित आयोजित र्यालीमा विभिन्न सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो।
प्रतिनिधि सभा निर्वाचनमा उनले ४२ हजार ७६१ मत पाएका थिए। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का नवराज गेलालले ११ हजार ९६८ मत पाएका थिए।
![](https://www.himalkhabar.com/uploads/editor/election/prem%20silwal/prem%20suwal%20%282%29.JPG)
![](https://www.himalkhabar.com/uploads/editor/election/prem%20silwal/prem%20suwal%20(1).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/election/prem%20silwal/prem%20suwal%20(3).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/election/prem%20silwal/prem%20suwal%20(5).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/election/prem%20silwal/prem%20suwal%20(4).JPG)