दशैं किनमेल गर्न असनमा घुइँचो (तस्वीरहरू)
![दशैं किनमेल गर्न असनमा घुइँचो (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/asan_(6)_1664350973.jpg)
नवरात्र अर्थात् बडादशैं प्रारम्भ भएसँगै चहलपहल शुरू भएको छ भने काठमाडौंको असन क्षेत्रमा दशैं किनमेल गर्नेहरूको घुइँचो लागेको छ।
दशैंको पहिलो दिन घटस्थापनादेखि नै किनमेल गर्ने क्रम बढेको छ। असन क्षेत्रमा भने बिहानैदेखि किनमेल गर्नेहरूको चाप बढेको व्यापारीहरू बताउँछन्।
न्यूरोड, असन लगायतका क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ। भीडभाड बढ्न थालेपछि न्यूरोड जाने सवारी साधनलाई खुलामञ्चमै पार्किङ गर्ने व्यवस्था गरिएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/dashain/asan%20%281%29.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/dashain/asan%20(4).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/dashain/asan%20(7).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/dashain/asan%20(5).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/dashain/asan%20(3).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/dashain/asan%20(2).jpg)