एमसीसीको विरोधमा संसद् भवन अगाडि प्रदर्शन (तस्वीरहरू)
![एमसीसीको विरोधमा संसद् भवन अगाडि प्रदर्शन (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/mcc_(5)_1645948357.jpg)
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताको विरोधमा आज पनि संघीय संसद् भवन अगाडि प्रदर्शन भएको छ।
एमसीसी सम्झौता अनुमोदन गर्न आज प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक बस्नुअघि नै विभिन्न राजनीतिक दल र संगठनले प्रदर्शन गरेका छन्।
प्रदर्शनका कारण नयाँ बानेश्वर क्षेत्रको यातायात अवरुद्ध भएको छ। प्रदर्शनकारीले एमसीसी र सरकार विरुद्ध नाराबाजी गरिरहेका छन्।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/mcc_baneswar/15/mcc%20%281%29.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/mcc_baneswar/15/mcc%20(2).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/mcc_baneswar/15/mcc%20(4).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/mcc_baneswar/15/mcc%20(7).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/mcc_baneswar/15/mcc%20(3).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/mcc_baneswar/15/mcc%20(6).jpg)