कोरोना महामारीलाई छिचोल्दै सम्पन्न दक्षिण कोरियाको चुनावमा सत्तारुढ दललाई बहुमत
दक्षिण कोरियाको बामपन्थी झुकाव राख्ने सत्तारुढ पार्टीले बुधबार सम्पन्न संसदीय निर्वाचनमा जित हासिल गरेको छ। कोरोनाभाइरस महामारीकै बीचमा सम्पन्न चुनावमा राष्ट्रपति मुन जे–इनको पक्षमा जनलहर देखिएको हो।