थप समाचार आइतबार, मंसिर १५, २०७६

तस्वीरमा सागको भव्य उद्घाटन

बिक्रम राई

तस्वीरमा सागको भव्य उद्घाटन

१३औं दक्षिण एसियाली खेलकुद (साग) को राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ उद्घाटन गरेकी छन् । २४ मंसीरसम्म चल्न सागमा यसपटक २६ खेल समावेश छन् ।

उद्घाटन सत्रका केही तस्वीरहरु

 

प्रतिकृया दिनुहोस