HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली कांग्रेस
प्रकाशशरण महत भन्छन्- सत्ता संघर्ष व्यवस्थापन गर्न संसद बन्द राखियो नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सत्ता संघर्षलाई व्यवस्थापन गर्न सत्तारुढ दलले लामो समयसम्म संसद बन्द राखेको आरोप लगाएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ। २१ कात्तिक (शुक्रबार)का लागि तय भएको बैठक तीन दिन पछि सारिएको छ। शुक्रबार दिउँसो १ बजेलाई तय बैठक २४ कात्तिक दिउँसो १ बजेसम्मका लागि सरेको कांग्रेस केन्द्रीय कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।