HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
भारतलाई बिजुली बिक्री गर्ने ढोका खुल्यो, प्राधिकरणका प्रमुख भन्छन्- 'अब वर्षायामको बिजुली खेर जाँदैन' वर्षायाममा बढी भएको बिजुली भारतीय बजारमा बिक्री गर्ने सम्भावना हेरिरहेको नेपाललाई भारतको नयाँ कार्यविधिपछि राहत मिलेको छ। यो कार्यविधिका कारण आगामी वर्षायाममा नेपालमा खपत भएर बढी हुने विद्युत् भारत निर्यात गर्ने सम्भावना बढेको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १० मेगावाटको सोलार प्लान्ट राखिने  रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय  विमानस्थल सञ्चालनका लागि सोलार प्लान्ट राख्ने तयारी भएको छ। ऊर्जा, जलश्रोत तथा सिंचाई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच विमानस्थलमा सोलार प्लान्ट राखेर विद्युत आपूर्ति गर्नेबारे छलफल भएको हो।