नेपालको थप बिजुली किन्न भारत अनिच्छुक नेपालले जगेडा बिजुली भारतीय बजारमा बिक्रीका लागि लामो प्रयास गरे पनि भारतले अनिच्छा देखाउँदै आएको छ।
सिंहदरबारबाट ग्यास विस्थापन अभियान शुरू देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको शुरूआत सिंहदरबारबाट भएको छ।