HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
दुई महीनामै पेट्रोलियम पदार्थको मूल्यवृद्धि, तीन दिनपछि फेरि बढ्न सक्छ : निगम नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्यवृद्धि गरेको छ। दुई महीनामै मूल्यवृद्धि गरेको निगमले फेरि पनि मूल्य बढ्न सक्ने जनाएको छ।
प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ फर्किए नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले पदभार ग्रहण गरेका छन्।