HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा
रुकुमको सबस्टेशन निर्माण आठ वर्षमा पूरा रुकुम पश्चिमको मुसिकोट नगरपालिका-३, धैरेनी चौरमा निर्माण भएको ३३/११ केभीको मुसिकोट सबस्टेशन सञ्चालनमा आएको छ।
छेडियो ५.१ किलोमिटर लामो सुपरदोर्दीको सुरुङ लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ छेडिएको छ।