कसरी नियुक्त हुन्छन् विद्युत प्राधिकरणका कार्यकारी निर्देशक ?
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे पदावधि गएको आइतबार, २८ भदौमा सकिएपछि सरकारी स्वामित्वको प्राधिकरण अहिले प्रमुखविहीन छ।
विद्युत् महसुल ७ साउन भित्र तिरेमा जरिवाना नलाग्ने
नेपाल विद्युत प्राधिकरणले गत चैत, वैशाख, जेठ र असारको विद्युत महसुल ७ साउनभित्र तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ।