काबेली-३ जलविद्युत्मा एनएमबि ब्यांक मुख्य लगानीकर्ता
काबेली-३ जलविद्युत् आयोजनामा एनएमबि ब्यांक लिमिटेडले मुख्य लगानीकर्ता भएर वित्तीय व्यवस्थापन गरेको छ।
भारतबाट प्रति युनिट ३८ रुपैयाँमा बिजुली किन्दै प्राधिकरण, बिक्री मूल्य नबढ्ने
नेपाल विद्युत् प्राधिकरणले भारतबाट प्रति युनिट ३८ रुपैयाँमा बिजुली किन्ने भएको छ। महँगोमा किने पनि मूल्य भने नबढ्ने भएको छ।