HimalKhabar.com :: A Complete Nepali Political News Portal
उकालो लाग्दा
एक्लो पथप्रदर्शक सत्याग्रही नेपालको जनस्वास्थ्य सुधारको यात्रा लामो हुनेछ, यसमा तपाईं डा. केसी बीच बाटोमै हामीलाई अलपत्र नछोडिदिनुस्। सरकारले तपाईंसँग वार्ता गर्न आओस् नआओस्, त्यो उसको मान्यता र आचरणको कुरा भयो। उसले केही भनोस् नभनोस्, फेरि कुनै अर्को प्रतिबद्धतामा हस्ताक्षर गरोस् नगरोस्, त्यो आफ्नो ठाउँमा छ। तर जनताको लागि सत्याग्रही डा. गोविन्द केसी हाम्राे सामु रहिरहनु आवश्यक छ।
निफन्नुको विज्ञान लेखक केदार शर्माले २० पुसमा सामाजिक सञ्जालमा एउटा तस्वीर राखे । त्यो एक तस्वीरका अनेक आयाम मस्तिष्कमा आए ।