HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्य
पर्साको वीरगञ्जबाट साढे २२ किलो सुन बरामद प्रहरीले पर्साको वीरगञ्जबाट साढे २२ किलो सुन बरामद गरेको छ। वीरगञ्ज महानगरपालिका-६,रेशमकोठीस्थित् गणेश अपार्टमेन्टबाट २२ किलो ५७६ ग्राम सुन बरामद गरिएको एसपी गंगा पन्तले बताइन्।
ब्याड राख्ने बेलामा धानकाे बीउ अभाव: दाेब्बर मूल्य तिर्दै किसान बन्दाबन्दीका कारण सहज रुपले नपाउँदा किसानहरु दोब्बर मूल्यमा तस्करीबाट ल्याइएका बीउ किन्न बाध्य छन् ।