बार अध्यक्षमा घिमिरे दोब्बर मतले अगाडि, कसको मत कति?
नेपाल बार एसोसिएशनको निर्वाचनमा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेले अग्रता कायमै राखेका छन्।
अवैध मिर्गौला प्रत्यारोपणमा नक्कली भान्जा: यसरी संलग्न भए प्रहरी, कानून व्यवसायी, चिकित्सक र वडाअध्यक्ष
नेपाल प्रहरीको मानव बेचबिखन विरुद्धको ब्यूरोले नक्कली व्यक्ति खडा गरेर मिर्गौला प्रत्यारोपण गर्ने काममा चितवनको कलेज अफ मेडिकल साइन्सेज नै संलग्न भएको जनाएको छ ।