HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुरक्षा
काठमाडौं र ललितपुरका प्रहरी प्रमुख फेरिए, ३३ एसएसपीको सरुवा (सूचीसहित)
काठमाडौं र ललितपुरका प्रहरी प्रमुख फेरिए, ३३ एसएसपीको सरुवा (सूचीसहित) काठमाडौं र ललितपुरका प्रहरी प्रमुख फेरिएका छन्। गृह मन्त्रालयले शुक्रबार नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गर्दै काठमाडौैं र ललितपुरका प्रहरी प्रमुख परिवर्तन गरेको हो।  
नेपाली सेनाका ११५ शान्ति सैनिक लिबिया प्रस्थान
नेपाली सेनाका ११५ शान्ति सैनिक लिबिया प्रस्थान संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यअन्तर्गत नेपाली सेनाका ११५ जना शान्ति सैनिक शनिबार लिबिया प्रस्थान गरेका छन्। लिबियामा तैनाथ संयुक्त राष्ट्रसंघीय मिसनको यूएन गार्ड यूनिटमा कार्यरत नेपाली सेनाको टोलीलाई प्रतिस्थापन गर्न यो टोली लिबिया प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।