HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुरक्षा
सैनिक युनिट मातहतका होल्डिङ सेन्टरका स्वास्थ्य उपकरण प्रयोगविहीन सरकारले कोभिड-१९ महामारीका वेला बनाएका होल्डिङ सेन्टर प्रयोगविहीन बनेका छन्।
कारागारलाई चार भागमा वर्गीकरण गरिंदै, प्रदेशको मातहतमा समेत कारागार राख्न पाउने सरकारले कारागारलाई संघ र प्रदेशको मातहतमा रहने गरी वर्गीकरण गर्ने भएको छ। कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमार्फत संघ र प्रदेशको मातहतमा रहने गरी कारागारलाई विभिन्न चार भागमा वर्गीकरण गरेको छ।