HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्थानीय सरकार
जसको सवाल, उसकै पहिलो आवाज संवैधानिक व्यवस्था अनुसार स्थानीय तहमा दलित समुदायका महिलाहरूको सहभागिताले उनीहरूको क्षमता र नेतृत्व विकास गर्दै दलितको मुद्दा पनि उठाएको छ।
निःशुल्क पीसीआर परीक्षण शुरू गर्दै काठमाडौं महानगरपालिका काठमाडौँ महानगरपालिकाले भोली (आइतबार) देखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य शुरु गर्ने भएको छ। नेपाल सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरूको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरी सूचारु गर्न लागिएको महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले बताए।