HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमालखबर विशेष
प्रकाश प्रदूषण : उज्यालो रातले हराउँदै छन् जुनकिरी र पुतलीहरू
प्रकाश प्रदूषण : उज्यालो रातले हराउँदै छन् जुनकिरी र पुतलीहरू बत्तीको अनावश्यक प्रयोगले प्रकाश प्रदूषण बढाउँदा जुनकिरी र पुतली जस्ता कीरा हराउँदै छन् भने मानव स्वास्थ्यमा पनि प्रतिकूल प्रभाव पर्दै छ।
बदलिएको नेपालीको खानपान शहरदेखि दूरदराजसम्म नेपालीको खानपानको शैलीमा आइरहेको परिवर्तनले नेपाली समाज र बजारमा आइरहेको फेरबदलको झल्को दिन्छ।
नारायणगोपाल सम्झाउने बा.अ.म. ६४८ कुनै दिन थियो, काठमाडौंका सडकमा होन्डा मोटरसाइकल कुदाउँथे नारायणगोपाल। त्यही मोटरसाइकल फेरि उनको याद बोकेर जीवन्त भएको छ।