HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमालखबर विशेष
ऋण तिर्न ऋण लिंदै सरकार ऋणको थैली बढ्दै जाँदा सावाँको किस्ता र ब्याज तिर्नुपर्ने रकम ह्वात्तै बढेर विकासका लागि छुट्याइने रकम घट्ने प्रवृत्ति आगामी वर्षहरूमा झनै बढ्नेछ।
सुधारको घोषणा, अर्थतन्त्रको चुनौती सम्बोधन गर्नेमा संशय दोस्रो चरणको आर्थिक सुधार सहितको भनेर व्याख्या गरिएको आगामी आर्थिक वर्षको बजेटले साहसिक नीतिगत सुधारमा पर्याप्त प्रस्ताव गरेको छैन।
नक्कली शरणार्थी प्रकरण: खुल्न बाँकी पर्दा पछाडिका कसूरदार पीडितहरूले नक्कली शरणार्थी बनाउँदा यूएनएचसीआरकै गाडी प्रयोग भएको देखेको बताउनु, आरोपितले भारतीय दूतावाससँग सम्बन्ध रहेका व्यक्तिसम्मलाई पैसा बुझाएको बयान दिनु र शरणार्थी नेता पक्राउ पर्नुले यो प्रकरण राजनीतिक–प्रशासनिक ‘सेटिङ’ मा मात्र सीमित नरहेको सङ्केत गर्छ।