HimalKhabar.com :: A Complete Nepali Political News Portal
शेयर
नेप्सेमा २२.४० अंकको बढोत्तरी शेयर बजार परिसूचक नेप्से आइतबार २२.४० अंकले बढेर १ हजार ४६५ विन्दुमा पुगेको छ । होटल, जलविद्युत र म्युचुअल फण्डबाहेक अरु सबै समूह सकारात्मक हुँदा नेप्सेमा दोहोरो अंकको वृद्धि भएको हो ।