HimalKhabar.com :: A Complete Nepali Political News Portal
शेयर
शेयर बजारमा चार रेकर्ड, परिसूचक २८५० पुगेर फर्कियो
शेयर बजारमा चार रेकर्ड, परिसूचक २८५० पुगेर फर्कियो सोमबार शेयर बजारको इतिहासमा चार रेकर्ड कायम भएका छन्।
राजनीतिक अनिश्चयको छायाँ शेयर बजारमा, नेप्से एकै दिन झण्डै १०० अंकले घट्यो
राजनीतिक अनिश्चयको छायाँ शेयर बजारमा, नेप्से एकै दिन झण्डै १०० अंकले घट्यो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेसँगै शेयर बजारमा डरलाग्दो पहिरो गएको छ। राजनीतिक अनिश्चय बढेसँगै लगानीकर्ताहरू निराश हुँदा आइतबार बजार ४.२५ प्रतिशतले घटेको हो।