केका लागि लड्यौं फोकल्यान्ड युद्ध?
फोकल्यान्डमा हामी गोर्खाली जसका तर्फबाट ‘दुश्मन’सँग लड्यौं, उसलाई जिताएरै छाड्यौं। तर, अहिले लाग्छ- त्यो जित हाम्रो थिएन।
त्यो ‘बहुदल-बर्बरता’
गृहमन्त्री योगप्रसाद उपाध्यायले जुलूसमा आएर ‘अब जनता र पुलिस मिल्नुपर्छ, मिल्नुहोस्’ भनेर मत्थर पार्ने प्रयास गरे। तर, भीड झन् उग्र भयो। ‘जनता र पुलिस एक हो भन्छस्? मार्दिम्?’ भन्दै नाराबाजी हुन थाल्यो।