HimalKhabar.com :: A Complete Nepali Political News Portal
संस्कृति
को हुन् दक्षिणएशियालीका पूर्वज?
को हुन् दक्षिणएशियालीका पूर्वज? दक्षिणएशियामा बसोबास गर्ने सबैजसो मानिसमा केही न केही मात्रामा भए पनि पश्चिम यूरेशियाली र पूर्वी एशियालीको मिश्रण छ। यसको अर्थ- लिटल अन्डामान टापु बाहेक भारतीय उपमहाद्वीपवासी कुनै पनि समुदायले आफूलाई आनुवंशिक रूपमा शुद्ध भएको दाबी गर्न सक्दैन।
गायिका अंकिता पुनले ल्याइन् ‘माइली’ अल्बम 
गायिका अंकिता पुनले ल्याइन् ‘माइली’ अल्बम  कार्यक्रममा गायिका पुनको पहिलो साङ्गीतिक भ्रमणबारे जानकारी दिंदै भारतको दार्जीलिङ र सिक्किमबाट अगस्ट दोस्रो सातादेखि भ्रमण शुरू हुने जनाइएको छ।