'राजनीतिज्ञहरूसँग कहिल्यै निहुँ नखोज्नू !'
हिमालखबरको 'परदेशी साहित्य' स्तम्भ अन्तर्गत यसपटक पढ्नुस् भारतका विख्यात कवि गुलजारका पाँच कविता:
शोषणविरुद्ध तामाङहरूले यसरी गरेका थिए खनियाबास विद्रोह
खनियाबासमा २०१६ सालमा ठूलो विद्रोह मच्चियो। करीब डेढ वर्ष चलेको विद्रोहमा स्थानीय तामाङहरू त्यहाँका धनी वर्ग मानिएका क्षेत्री–बाहुनको शोषणविरुद्ध उत्रिएका थिए। यसले बीपी कोइराला नेतृत्वको तत्कालीन सरकार नै हल्लिएको थियो।