HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद
अमेरिकाको राजदूतमा सिफारिस खतिवडाविरुद्ध संसदीय समितिमा तीनवटा उजुरी सरकारले अमेरिकाका लागि राजदूतमा सिफारिस गरेका पूर्वअर्थमन्त्री युवराज खतिवडाविरुद्ध संसदीय सुनुवाइ समितिमा तीनवटा उजुरी परेका छन्। यस्तै, बेलायतका लागि राजदूत सिफारिस गरिएका पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीविरुद्ध एउटा उजुरी परेको छ।
कानूनमा मृत्युदण्डको व्यवस्था राख्ने कि नराख्ने ? संसदीय समितिले माग्यो राय संसदीय समितिले कानूनमा मृत्युदण्डको व्यवस्था राख्न हुने वा नहुने विषयमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानून आयोगसँग लिखितरुपमा राय माग गरेको छ।