प्रतिनिधि सभा सदस्य जानकीदेवी रामले लिइन् शपथ
नेकपा (एमाले) नेत्री जानकीदेवी रामले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छिन्।
संसद भवन निर्धारित समयमै निर्माण गर्न संसदीय समितिको निर्देशन
संघीय संसदको विकास तथा प्रविधि समितिले संघीय संसद भवनको निर्माण निर्धारित समय भित्रै सम्पन्न गर्नका लागि कार्ययोजना बनाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ।