HimalKhabar.com :: A Complete Nepali Political News Portal
समुदाय
निकुञ्जले बस्ती भत्काएपछि पीडित चेपाङ भन्छन्- फेरि आक्रमणको डर छ ! (भिडियाे सहित) चितवन राष्ट्रिय निकुञ्जले वन क्षेत्र छाड्ने पूर्वसूचना नदिई माडी नगरपालिका–९ कुसुमखोलाको बस्ती ध्वस्त बनाउँदा वर्षाको वेला त्यहाँका चेपाङ समुदायको बिजोग भएको छ।