HimalKhabar.com :: A Complete Nepali Political News Portal
समुदाय
अस्पताल नपुग्दै नाबालक शिशुसहित सुत्केरीको मृत्यु कालीकाेटको रास्कोट नगरपालिका–२ सिप्खानाकी २८ वर्षीया शिर सार्की र उनको नाबालक शिशुको मृत्यु भएको छ। सुत्केरी शिरको ४ भदौ र उनले जन्माएकी नाबालक शिशुको भोलिपल्ट मृत्यु भएको हो।