समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
फूटबल
क्रिकेट
अन्य
स्थानीय चुनाव
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
स्वास्थ्य
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
शिक्षा
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
शिक्षा
स्थानीय चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
विराटनगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
हेटौंडा उपमहानगरको मेयरमा एकीकृत समाजवादीकी मीना लामा विजयी
स्थानीय सरकारमा महिला प्रतिनिधित्व घट्ने
१० खेलाडीले क्याम्प छाडेको प्रकरण: छानबिन कार्यदलको प्रतिवेदनमा के छ?
उपमेयरमा उपेन्द्र यादवका छोरा अमरेन्द्रको पराजय निश्चित
धुलिखेलको मेयरमा पुनः व्याञ्जु
राष्ट्रपतिले जेठ १० गते संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
चौथो टी-२० मा नेपाल १५ रनले विजयी
हामी भेडा होइनौं
मतगणना नसकिंदै प्रतिस्पर्धीले दिए मीना लामालाई बधाई
कोभिड-१९
सम्पादकीय
रविन गिरी
अर्थतन्त्र सुधार गर
गठबन्धन सरकार मुलुकको राजनीतिक स्थिरताभन्दा सरकारमा सहभागी दलहरूको अनुचित स्वार्थपूर्तिमा उद्यत छ, जसको घानमा जनता परिरहेका छन्।
रविन गिरी
सामाजिक सञ्जालको दुरुपयोग रोक्न के गर्ने, कसरी बच्ने ?
स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धीलाई हराउन सामाजिक सञ्जाल मार्फत अविश्वास, घृणा फैलाउने गलत र मिथ्या सूचनाको बाढी आउन सक्छ। एउटा रूसी कथन छ- देभिर्याई,नो प्रेभिर्याई अर्थात् भरोसा गर, तर जाँच। हामीले अहिले यही जाँच्ने क्षमताको विकास गर्नु छ।
रविन गिरी
एमसीसीमा अलमल नगर
एमसीसीका नाममा लोकरिझ्याइँका खातिर जेजस्तो ‘राष्ट्रवाद–राजनीति’ भइरहेको छ, त्यसले हाम्रा दल, तिनका नेताको स्तर मात्र होइन, लोकतान्त्रिक देशकै अन्तर्राष्ट्रिय छवि धुमिल्याइरहेको छ, जसको परिणाम मूलतः जनताले भोग्नुपर्नेछ।
रविन गिरी
भूमिहीनलाई भूमि किन ?
जमीन मात्र दिएर भूमिहीनको समस्या समाधान भइहाल्दैन, तर माटोसँगको अपनत्वले उनीहरूलाई आत्मसम्मान दिलाउँछ, नागरिक हुनुको कर्तव्यबोध गराउँछ। त्यसैले भूमिहीनको समस्या समाधान भनेकै कुनै ‘यदि र तर’ विना निशर्त भूमि उपलब्ध गराउनु हो।
रविन गिरी
धर्ममा राजनीति नगर!
लोकतन्त्रवादीहरू, कम्तीमा हिजोका परिवर्तनका संवाहक दलहरूले संविधानवादलाई नै आफ्नो मूल ‘धर्म’ बनाउँदै धर्मनिरपेक्षताको पक्षमा हरेक तहबाट खबरदारी गर्नुपर्नेछ, र भन्नुपर्नेछ- धर्ममा राजनीति नगर।
रविन गिरी
किन गर्ने दलीय कोषमा पारदर्शिताको प्रश्न?
ठूला दुई दलका महाधिवेशन नेतृत्व चयनको औपचारिकतामा मात्र सीमित नरही नीति र पद्धतिमा केन्द्रित हुनुपर्छ, सुधार र शुद्धीकरणमा जोड दिइनुपर्छ, जसका लागि वित्तीय पारदर्शिता प्रस्थानबिन्दु बन्न सक्छ।
रविन गिरी
किन अपरिहार्य छ नेपाली सौम्य शक्ति (सफ्ट पावर) सङ्कथन?
देशलाई युगौंसम्म विश्व मानचित्रमा अटल राख्ने हो, साख र शान बढाउने हो भने हाम्रो सौम्य शक्तिलाई आत्मसात् गरी अघि बढ्नुको विकल्प छैन।
रविन गिरी
किन चिन्ने चीन?
विश्वास तथा समन्वय मात्र होइन संशय सहितको चनाखो दृष्टिबाट पनि चीन चिन्ने नेपाली भाष्य निर्माण गर्नुपर्छ।
रविन गिरी
खबरको कुहिरो चिर्ने चुनौती
एकातर्फ सूचना-प्रविधिको नयाँ युग, मान्यता अनि तौरतरिका र अर्कोतर्फ परम्परागत ठानिएको छापा पत्रकारिता। हामीलाई लाग्छ, यी दुवैको आपसी मान्यता, समझ र सहकार्यबाटै पत्रकारिताले थप उचाइ लिनेछ।
हिमालखबर
सरकार, सबै ‘हटस्पट’मा बन्दाबन्दी गर्न ढिलाइ नगर
महामारी नियन्त्रणका लागि बन्दाबन्दी हाम्रा लागि बाध्यतापूर्ण छनोट हो। तर, सरकारलाई नागरिकलाई सधैं बन्दाबन्दीको विकल्प थोपरेर आफ्नो अक्षमता ढाकछोप गर्ने सुविधा उपलब्ध छैन।
किरण नेपाल
संविधान च्यात्ने उपक्रम हो प्रतिनिधिसभा विघटन
ओली नेतृत्वको मन्त्रिपरिषद्बाट भएको प्रतिनिधिसभा विघटनको सिफारिस र राष्ट्रपतिबाट तत्काल गरिएकाे सदरको अभिष्ट भनेकै निर्वाचनको नाममा संविधान च्यात्ने उपक्रमको शुरूआत हो।
किरण नेपाल
अमेरिकी चुनावबाट सिक्ने कि ‘ट्रम्पको नियति’ पर्खने ?
जतिबेला सामाजिक रुपले विभाजनतर्फ उन्मुख अमेरिकामा जो बाइडेन ‘प्रेसिडेन्ट इलेक्ट’ घोषित हुँदै गर्दा उनको पक्ष एकताको आवाज बुलन्द गर्दैथियो, त्यहीबेला नेपालमा सहमतिको सत्प्रयासमा रहनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओली सहयात्रीहरुको आलोचना र मपाइँत्वको बखान गरिरहेका थिए।
किरण नेपाल
डा. केसी बचाऔं, लोकतन्त्र जोगाऔं
निर्दयी र आसेपासे पूँजीवादको चंगुलमा फसेको सरकार, साखुल्ले बन्दै गरेको समाजमा डा. गोविन्द केसीको सत्याग्रह ओज होइन बोझ बनिरहेको छ, जुन लोकतान्त्रिक समाजका निम्ति विडम्बना सिवाय केही होइन।
किरण नेपाल
सरकार, देश सञ्चालनलाई प्राथमिकता देऊ
कोरोनाभाइरस संक्रमणको महामारीकै बीच समाजका केही बाहेक धेरैजसो व्यवहार र कारोबार चलायमान राख्न सकिन्छ। तर, सवाल उठ्छ– हाम्रा लागि यो संकटकै बीच ‘न्यू नर्मल’ अवस्था सिर्जना गर्ने यो कार्य सरकारको प्राथमिकतामा छ त ?
किरण नेपाल
अनशनको सन्देश र अनशनकारीलाई सन्देश
कोभिड–१९ विरुद्ध सरकारको प्रभावकारी र पारदर्शी पहल माग गरेर आमरण अनशनमा बसेका युवाको मागप्रति हाम्रो पूर्ण समर्थन छ, तर माग पूरा गराउन ज्यान जानेगरिको यो तरिकासँग सहमत हुन सकिन्न।
हिमालखबर
प्रधानमन्त्रीमा पुष्पकमल दाहाल अर्थात् जनअपमान
सत्तारुढ नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पका रूपमा भइरहेको पुष्पकमल दाहालको ‘पोजिसनिङ’ बहुलवादी समाजका लागि त अस्वीकार्य हुँदै हो, आमनिर्वाचनमा प्रकट जनअभिमत तथा पार्टीभित्रको विधि समेतको अपमान हो ।
किरण नेपाल
नेपाल–भारत सीमा विवाद: वार्ताबाट बहकिन नदिऊँ
द्रुतमार्ग वा नियमित प्रक्रिया– जसरी संविधान संशोधन गरिए पनि सीमा विवाद सल्टाउन हामीसँग वार्ताको विकल्प छैन र हाम्रै कारण वार्ताको सम्भावना खुम्चिएको सन्देश कुनै पनि हालतमा जान हुँदैन।
किरण नेपाल
भारतीय उद्विग्नताको शिकार नबनौं
विवादित भूमिमा बाटो बनाएर उद्घाटन गरिनु नेपाल–भारत सम्बन्धमा देखिएको नयाँ परिदृश्य त हो नै, भारतीय संस्थापनमा हुर्कंदो उद्विग्नताको प्रतिबिम्ब पनि हो । समस्या हल गर्न उद्विग्नताको जवाफ उद्विग्नता होइन, शान्त कूटनीतिक वार्ता मात्र हुनसक्छ ।
किरण नेपाल
स्वीकार्य बन्दाबन्दी, अस्वीकार्य पेटबन्दी
महामारीसँग जुध्न बन्दाबन्दी आवश्यक छ, तर बन्दाबन्दी गरीब जनताको भोको पेट किमार्थ साटिनु हुँदैन । त्यसैले महामारीविरुद्धको लडाइँबीच उत्पन्न दुई प्रतिकूलता– व्यवस्थित आपूर्ति प्रणाली, दैनिक ज्यालादारीहरुलाई समुचित राहत सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्छ।
किरण नेपाल
घरमै बसौं, महामारीबाट बचाैं
फेरि पनि तत्कालका लागि महामारीको सबैभन्दा सहज र भरपर्दो उपचार ‘लकडाउन’ नै हो । भीषण आगलागी भइरहेका वेला थप क्षति हुन नदिन आगोले छोइनसकेका बीचका केही घर भत्काउनु परे जस्तै वैज्ञानिक प्रयत्न हो– लकडाउन।
किरण नेपाल
'कोभिड १९' महामारी विरुद्ध राष्ट्रिय एकता
तत्कालका लागि कोरोना–कहरबाट बच्नु, यसको बहुआयामिक असरबाट जोगिनु, विपतमा अरूलाई सघाउनु हाम्रो पहिलो प्राथमिकता हो। देशभित्रका अनेक वाद, विवादलाई थाती राखी सङ्कटसँग जुध्न आमजन, समुदाय र सरकार एकाकार हुनु सबैको दायित्व हो।
किरण नेपाल
महिलालाई व्यवहारमै समानता
संविधानमा लेखिए पनि वास्तविकता स्वीकार्नैपर्छ– पितृसत्ताात्मक मनोग्रन्थीबाट हुर्किएको हाम्रो शासन संरचनाले अझै पनि आफूलाई ‘दिने’ र महिलालाई ‘लिने’ हैसियतमा राखेको छ।
किरण नेपाल
अस्थिरता अस्वीकार्य
राष्ट्रिय राजनीतिमा सम्भावित सङ्कट दोहोरिन नदिन पनि आफू र आफ्नो पार्टीसँगै सिङ्गो ‘सेन्टर लेफ्ट मूभमेन्ट’ लाई नै असफल तुल्याउने प्रम ओलीको ओरालो यात्रा रोकिनैपर्छ।
किरण नेपाल
अक्षम्य अपराध, अपरिहार्य कारबाही
मन्त्री जस्तो गरिमामय पदमा आसीन बाँस्कोटाले जुनस्तरमा कमिशनको ‘बार्गेनिङ’ र लागत नै बढाउनेसम्मको प्रस्ताव गरेका छन्, त्यो भ्रष्टाचार मात्र होइन, राज्यविरुद्घको अक्षम्य अपराध हो। राज्यकोष अपचलन गर्ने दुराशयसहितको राष्ट्रघात हो।
किरण नेपाल
राजीनामा देऊ, अनुसन्धानमा सघाऊ
भर्खरै दुई वर्ष पूरा गरेको सरकारले जनताको अपेक्षा अनुसार काम नगरेको भनेर अपजस भोगिरहेका वेला नैतिकता प्रदर्शन एउटा सकारात्मक पाटो हुनसक्छ ।
किरण नेपाल
आसेपासे पूँजीवादको दुई वर्ष
राजनीतिक स्थिरताप्राप्त यो सरकारसँग झण्डै दुई तिहाइको समर्थन मात्र छैन, इतिहासमै कमजोर प्रतिपक्षी, पार्टीभित्रको अनुकूलता, भूराजनीतिक शक्ति–सन्तुलनको संयोगको दुर्लभ साथ पनि छ ।
किरण नेपाल
एमसीसी सम्झाैता: परीक्षणमा कूटनीतिक विश्वसनीयता
विद्युत् प्रसारणको गुरुयोजनामा अटाएको यो आयोजनाको प्राविधिक महत्तव र आवश्यकता नेपालको विद्युत् विकासका लागि मात्र होइन, अर्थतन्त्रको समुन्नतिसँग समेत जोडिएको छ।
किरण नेपाल
‘प्रचण्ड’ शैलीको नेकपा बैठक
नेकपाको बैठकमा देखिएको घर्षणविहीन विमर्श हाम्रो लागि चिन्ताको विषय बन्नुपर्छ। एउटा जीवन्त लोकतान्त्रिक पार्टीमा ‘मुर्दा शान्ति’ वा ‘कोलाहल’ दुवै शोभनीय हुँदैन।
किरण नेपाल
सभामुखमा अग्निप्रसादः नेकपाको ‘विचलन’, धरापमा संक्रमणकालीन न्याय
हत्या जस्तो सङ्गीन अपराधमा मुद्दा खेपिरहेका अग्निप्रसादलाई सभामुखको उम्मेद्वारका रूपमा अघि सार्नु– फौजदारी न्यायप्रणालीको हुर्मत लिनु त हुँदै हो, संक्रमणकालीन न्यायको पर्र्खाइमा रहेका द्वन्द्वकालीन मुद्दामा नेकपा असंवेदनशील भएको प्रमाण पनि हो।
किरण नेपाल
नेकपाः लोकतान्त्रिक पूँजी जोगाऊ
तीन महागुटको सन्तुलनमा रहेको नेकपामा तत्कालीन एमालेका दुई महागुटबीचको तिक्तताले हिंसाबाट शक्ति आर्जन गरेको तत्कालीन माओवादी पक्षलाई निर्णायक बनाउँदै लगेको छ।
1
2
3
4
5
Next
समाचार
हिमालखबर
विराटनगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
प्रदेश १ को एक मात्र महानगर विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा (एमाले) की शिल्पा निराला कार्की विजयी भएका छन्।
हिमालखबर
१० खेलाडीले क्याम्प छाडेको प्रकरण: छानबिन कार्यदलको प्रतिवेदनमा के छ?
एशियन कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले क्याम्प छाडेको प्रकरणमा मुख्य प्रशिक्षक, खेलाडी, व्यवस्थापक र अखिल नेपाल फूटबल संघ (एन्फा) सचिवालय समेत दोषी रहेको समस्या पहिचान र सुझाव कार्यदलको निष्कर्ष छ।
हिमालखबर
राष्ट्रपतिले जेठ १० गते संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकी छन्।
टिप्पणी
हामी भेडा होइनौं
लोकतन्त्रको तर मात्र खान पल्केका ढाडे बिरालाहरूलाई साँचो सुम्पन नचाहँदैमा कोही मानिस भेडा हुँदैन।
मोदीको लुम्बिनी भ्रमणमा छताछुल्ल प्रधानमन्त्री सचिवालयको कमजोरी
लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि अघिल्लै दिन भैरहवा पुगेका प्रधानमन्त्री देउवाको सचिवालयका सदस्यहरूले तयारी र व्यवस्थापन गर्नै सकेनन्।
नेपालीहरू काम होइन, गफ, जुलूस र आन्दोलन गर्नमा धनी छौं
मुलुकको सुस्ताएको अर्थतन्त्र उकास्न संस्थागत पहल, नीतिगत व्यवस्थासँगै समाजको प्रवृत्तिगत समस्या सुधारको अस्त्र नसमाती सुखै छैन।
अर्थ
अर्थतन्त्र सङ्कट सुल्झाउने यस्ता छन् सुझाव
अर्थतन्त्रमा तीन दशकपछि दोहोरिएको सङ्कट समाधानका लागि पूर्व अर्थमन्त्री र अर्थविद्ले विभिन्न सुझाव दिएका छन्।
बजेटको लक्ष्य पुर्याउन दुई महीनामा २ खर्ब ५९ अर्ब खर्च गर्नुपर्ने
सरकारले बजेटको लक्ष्य अनुसार काम गर्न अब जेठ र असारमा दुई खर्ब ५९ अर्ब खर्च गर्नुपर्नेछ।
ब्यांक तथा वित्तीय संस्था पनि सातामा दुई दिन बिदा हुने
देशका ब्यांक तथा वित्तीय संस्था पनि साताको दुई दिन शनिबार र आइतबार बन्द हुने भएका छन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.