HimalKhabar.com :: A Complete Nepali Political News Portal
संविधान
संरचनागत रूपमा न्यायपालिका स्वतन्त्र छ, तर कार्यात्मक रूपमा कसो-कसो: न्यायाधीश भट्टराई सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले न्यायपालिका संरचनागत रूपमा मात्रै स्वतन्त्र भएको इङ्गित गरेका छन्।
संविधानमाथि पुनरावलोकन गर्ने वेला भएन ? संविधान निर्माण यताको पाँच वर्षमा संविधानका मुख्य चार विशिष्टता गणतन्त्र, लोकतन्त्र, संघीयता र समानुपातिक समावेशी चरित्रलाई व्यवहारमा लागू गर्न के कस्ता कठिनाइ परेका छन् भनी परीक्षण गर्नुपर्ने वेला भइसकेको छ।