राजसंस्थाको माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन
राजसंस्थाको माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन भएको छ। ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आव्हानमा राजसंस्थाको माग गर्दै प्रदर्शन भएको हो।
बीबीसीको 'मास्टर सेफ' प्रतिस्पर्धाको क्वार्टर फाइनलमा नेपालका सन्तोष
हस्पिटालिटी सम्बन्धी बीबीसीबाट प्रसारण हुने प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को १६ औं संस्करणको प्रतिस्पर्धामा एक जना नेपाली सेफ क्वार्टर फाइनलसम्म पुगेका छन्। नेपाली परिकार लिएर प्रतिस्पर्धामा गएका सन्तोष शाह १६औं संस्करणको क्वार्टर फाइनलमा प्रवेश गरेका हुन्।