HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्य
‘आदर्श आमा पुरस्कार’ अधिकारकर्मी सिर्जना कार्कीलाई ‘राष्ट्रिय आदर्श आमा पुरस्कार २०१९’ दोलखाकी अधिकारकर्मी सृजना कार्कीले पाउने भएकी छन्। गौरादेवी ओली स्मृति प्रतिष्ठानले हिंसा पीडित महिला र बालबालिकाको क्षेत्रमा काम गरेबापत कार्कीलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ।
मुगु सदरमुकाम पाँच दिनदेखि विद्युतविहीन गमगाड साना जलविद्युत् आयोजनाको विद्युत गृहमा रहेको मोटरमा समस्या आएपछि मुगु सदरमुकाम पाँच दिनदेखि विद्युतविहीन भएको छ।