वनस्पतिविद् मल्लको श्रद्धाञ्जली सभा वेबमार्फत सम्पन्न
वरिष्ठ वनस्पतिविद् तथा वनस्पति विभागमा लामो समयसम्म महानिर्देशकको रुपमा काम गरेर ९० वर्षको उमेरमा निधन भएका डा. समर बहादुर मल्लको वेबमार्फत श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। मल्लको ४ मंसिर मृत्यु भएको हो।
‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ (भिडिओसहित)
अहिले विभिन्न जिल्लामा ‘सक्नेले दिएर जाऔं, नसक्नेले लिएर जाऔं’ नारासहित ‘फुड ब्याङ्क’ अभियान चलिरहेको छ। यो अभियान सबभन्दा पहिले शुरु भएको थियो, धादिङको गजुरी गाउँपालिकाबाट।