HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाज
कोरोनामा अमेरिकाका नेपालीभाषीलाई के भयो ? कोभिडले हामीमा ठूलो कम्पन ल्यायो। परोक्ष र भर्चुअल भन्ने शब्द व्याप्त भयो। क्यानडा–अमेरिकामा चलेका धेरैजसो नेपाली–कक्षा परोक्ष भए। किताब विमोचन, कवि सम्मलेन, छलफल आदि सामाजिक सञ्जालमा बढी नै देखिए ।
करीब ७४ करोडमा बन्यो भूकम्पले क्षति पुर्‍याएको महान्यायाधिवक्ता कार्यालयको नयाँ भवन महान्यायाधिवक्ता कार्यालयका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ भवन निर्माण गरेको छ। २०७२ को भूकम्पले पुरानो भवनमा क्षति पुर्‍याएपछि रामशाह पथमा सर्वोच्च अदालतदेखि उत्तरपट्टी पुरानै स्थानमा महान्यायधिवक्ता कार्यालयका लागि नयाँ भवन निर्माण गरिउको हो।