HimalKhabar.com :: A Complete Nepali Political News Portal
रेमिट्यान्स
कर्मचारीलाई कोरोना देखिएपछि बन्द भएको वैदेशिक रोजगार कार्यालयले सोमबारदेखि श्रम स्वीकृति दिने कर्मचारीमा कोरोना सङ्क्रमण देखिएसँगै बन्द गरिएको वैदेशिक रोजगार कार्यालय, काठमाडौँबाट दिइने श्रम स्वीकृति सोमबारदेखि पुनः शुरु हुने भएको छ।