चैतमा बढेको घरजग्गा किनबेच वैशाखमा फेरि ओरालोतिर
अर्थतन्त्रमा देखिएको शिथिलताको छाया घरजग्गा क्षेत्रमा कायमै रहने सङ्केत देखिएको छ। चैतमा आशालाग्दो गरी बढेको घरजग्गा किनबेच वैशाखमा फेरि खस्किएको छ।