HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्य
मन्त्रिपरिषद बैठक बस्दै, लगानी बोर्डको सीईओ नियुक्त गर्ने
मन्त्रिपरिषद बैठक बस्दै, लगानी बोर्डको सीईओ नियुक्त गर्ने मन्त्रिपरिषदको बैठक आज साँझ पाँच बजे बस्दैछ। बैठकले अघिल्लो बैठकमै प्रस्ताव लगिएको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने आंकलन गरिएको छ।