HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रतिनिधि सभा विघटन
'बारम्बारको विघटनले संसद्कै औचित्य सकिन्छ'
'बारम्बारको विघटनले संसद्कै औचित्य सकिन्छ' पूर्वप्रधानन्यायाधीशहरू तथा संविधान र कानूनी क्षेत्रका स्थापित विज्ञहरूको संविधान निगरानी समूहले विज्ञप्ति प्रकाशन गरी प्रतिनिधि सभाको भूमिका पन्छाउँदै संसद्‌बाहिरबाट कानून बनाउँदै जाने हो भने संसदीय निर्वाचनकै औचित्य सकिने भन्दै चिन्ता जनाएको हो।