चाडपर्व सकिएसँगै धान भित्र्याउने चटारो (तस्वीरहरू) चाडपर्वको रमाइलो सकिएसँगै किसानलाई खेतीपातीको चटारो शुरू भएको छ।
दशैंको लागि टिकट काट्न राति १ बजेबाट ‘लाइन’ मा दशैंमा काठमाडौं बाहिर जाने यात्रुलाई लक्षित गर्दै सरकारले हिजोबाट टिकट बूकिङ खुला गरेको छ।