HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यावरण
महामारीको पाठः मानवीय स्वास्थ्यमा क्षति, वातावरणलाई बरदान ! कोभिड–१९ महामारीले विश्व नै आक्रान्त पारे पनि वातावरण सन्तुलनका लागि गर्नुपर्ने कामको पाठ सिकाएको छ । अधिकांश देशमा बन्दाबन्दी लागू भएसँगै कार्बन उत्सर्जन स्वतः घटेको थियो, जुन यसअघि घोषणामै सीमित थियो । 
जेठ महीनायता मात्रै विपदबाट ४९ जिल्लामा ३३९ जनाको मृत्यु बाढी, पहिरो र चट्याङका कारण जेठ महीनायता ४९ जिल्लामा ३ सय ३९ जनाले ज्यान गुमाएको छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा उपस्थित भएका गृहमन्त्री थापाले देशभर गत वर्ष भन्दा कम क्षति भएपनि यसवर्ष जेठ महिनायता ४९ जिल्लामा ३ सय ३९ जनाले ज्यान गुमाएको बताए।