सिमसार सूचक मानिने जलपक्षीको सङ्ख्या यो वर्ष घट्यो
नेपालमा यो वर्ष सिमसार सूचक मानिने जलपक्षीहरुको संख्या कम देखिएको छ। गएको १८ पुसदेखि ५ माघसम्म गरिएको गणनाको प्रारम्भिक तथ्याङ्कमा जलपक्षीको संख्या कम देखिएको हो।
गुल्मीको रेसुङ्गा क्षेत्रमा भेटिए ३४ प्रजातिका नयाँ चरा
बर्ड कन्जरभेसन नेपालले गरेको पछिल्लो सर्वेक्षणबाट गुल्मीको रेसुङ्गा क्षेत्रमा ३४ नयाँ प्रजातिका चराहरू फेला परेका हुन्। यी चरा मुलुकका अन्य विभिन्न क्षेत्रमा पाइए पनि गुल्मीको रेसुङ्गा क्षेत्रमा अहिलेसम्म रेकर्ड भएका थिएनन्।