HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यावरण
पश्चिम नवलपरासीमा किन यति ठूलो संख्यामा मरे गिद्ध? पश्चिम नवलपरासीमा कुकुरको सिनो खाएर ठूलो संख्यामा गिद्ध मरेको घटनाले गिद्ध संरक्षणमा चुनौती थपेको छ। 
सिमसार सूचक मानिने जलपक्षीको सङ्ख्या यो वर्ष घट्यो नेपालमा यो वर्ष सिमसार सूचक मानिने जलपक्षीहरुको संख्या कम देखिएको छ। गएको १८ पुसदेखि ५ माघसम्म गरिएको गणनाको प्रारम्भिक तथ्याङ्कमा जलपक्षीको संख्या कम देखिएको हो।