HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्व
कलाकारको दशैं: सुनिता दुलालको तास खेल्ने योजना, स्वस्तिमा खड्कालाई भने खल्लो
कलाकारको दशैं: सुनिता दुलालको तास खेल्ने योजना, स्वस्तिमा खड्कालाई भने खल्लो कलाकारहरु सँधै व्यस्त हुन्छन् । त्यसमाथि दशैं त कलाकारको लागि थप कमाई गर्ने अवसर पनि हो । दशैंलाई लक्षित गरेर देश विदेशमा हुने कार्यक्रमहरुमा आफ्नो प्रस्तुती दिन भ्याई नभ्याई हुन्छ ।