HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्व
रातो मत्स्येन्द्रनाथलाई पुल्चोकस्थित रथबाट ओरालेर बुङमती लगियो (तस्वीरहरू)
रातो मत्स्येन्द्रनाथलाई पुल्चोकस्थित रथबाट ओरालेर बुङमती लगियो (तस्वीरहरू) कोरोना महामारीका कारण रोकिएको सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथलाई पुल्चोकस्थित रथबाट ओरालेर बुङमती लगिएको छ। मीननाथको रथ भने पुल्चोकबाट तानेर टंगलस्थित उनकै मन्दिरमा पुर्‍याइने भएको छ। 
१४ तस्वीरमा ‘वर्षा र सहकाल’का देवता रातो मत्स्येन्द्रनाथको रथारोहण
१४ तस्वीरमा ‘वर्षा र सहकाल’का देवता रातो मत्स्येन्द्रनाथको रथारोहण शनिबार ‘वर्षा र सहकाल’का देवता रातो मत्स्येन्द्रनाथको रथारोहण गराइएको छ। आज नागपञ्चमीका दिन दिउँसो सवा १२ बजेको शुभसाइतमा मत्स्येन्द्रनाथलाई रथमा विराजमान गराइएको हो।