HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्व
कोरोना संक्रमण जोखिमलाई बेवास्ता गर्दै रौतहटमा कलशयात्रा दशैंको पूजामा भीडभाड नगर्न जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशलाई वेवास्ता गर्दै रौतहटका विभिन्न शक्तिपीठहरूमा सयौँको भीड देखिएको छ।
दिदीबहिनीको दीर्घायुका लागि व्रत बसेर मनाइँदै 'अटवारी' पश्चिम नेपालका थारू समुदायले दिदीबहिनीको दीर्घायुको लागि मनाउँदै आएको पर्व अटवारी यो वर्ष पनि धुमधामका साथ मनाइरहेका छन्। यो पर्व मनाउनको लागि सुदूरपश्चिम सरकारले ७ भदौमा सार्वजनिक बिदा समेत दिएको छ।