विधेयकले पुछ्न नसकेको द्वन्द्वपीडितको आँसु (तस्वीरहरू)
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकले पीडितलाई न्याय दिन नसक्ने भन्दै माओवादी सशस्त्र द्वन्द्व पीडित तथा अधिकारकर्मीहरुले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन्।
यसरी मनाइयो विश्व आदिवासी दिवस (तस्वीरहरू)
‘परम्परागत ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाहरूको भूमिका’ भन्ने नारा सहित २८औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मनाइएको छ।